बिहे चलिरहँदा बेहुली बेहुलाको बहिनी भएको खुल्यो, तरपनि आमाले छोरालाई ज्वाई स्वीकारिन्…
चीनमा केहीसमय अघिमात्र एउटा अचम्मको घटना घटेको छ, जसले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेको छ । दाजुबहिनीको सम्बन्ध निकै नै प्रिय हुन्छ । हामी दाजुलाई बुबाको स्थानमा समेत राखेर हेर्ने