अनलाइन संचारमाध्यम नवीकरण नगरे रोक लगाउने ब्यवस्था सर्वोच्चद्वारा खारेज
काठमाडौं । अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकार द्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम