बिन्ती कोसेली कोरोना नलिएर आऊ ! दशैंमा समेत बिरलै गाउँ आउने तिमी कहिले दशैं आउला भनेर सिरानीमाथि तिम्रो तस्वीरसँगै झुन्डिएको क्यालेन्डरमा चिनो लाउँदै बस्थे मेरा आँखा तिमी आउने बाटो हेर्दाहेर्दै