बालबालिकालाई लक्षित गर्दै कपनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न (भिडियोसहित)
१२ पौष २०७५, काठमाडौं ‘हर प्रहर, गाँउ घर र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ आज समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । कपन, सरस्वतीनगरस्थित गोल्डेन