चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण
बूढानीलकण्ठ नगरपालिका –१० स्थित बालउद्धार माध्यमिक विद्यालयमा चिनियाँ संस्थाहरुले स्वास्थ्य सामग्री, सु–प्रसिद्ध चिनियाँ लेखक सुयमोद्वारा लेखिएर अंग्रेजी र नेपालीमा अनुवाद भएका लिखित दजनौँ किर्तिहरु वितरण गरेका छन् । चाइना च्यारिटि