बालउद्धार मा.वि.का ५३ विद्यार्थीलाई विद्यालय पोशाक वितरण
बूढानीलकण्ठ नगरपालिका –१० स्थित बालउद्धार माध्यमिक विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको पहलमा समाजसेवी शारदा घिमिरे (उप्रेती) द्वारा उनकै सहयोगमा आज विद्यालयको नयाँ पोशाक वितरण गरिएको