बालबालिका माथि हुने शारीरिक/मानसिक सजाय र असर
०४ मङ्सिर २०७६, काठमाडौं/तिलोत्तम पौडेल संयुक्त राष्ट्रसंघद्वारा सन् १९८९ नोभेम्बर २० मा पारित बालअधिकार महासन्धिलाई नेपाल सरकारले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।