पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ !(आँधी: बारा–पर्सा)
१८ चैत्र २०७५, काठमाडौं आज देशलाई एकचोटी फेरी दुखेको छ । ति असह्य चोटहरुबाट देशले सहिष्णुता गुमाएको छ । अहिले म गीतकार दिनेश अधिकारीलाई सम्झिरहेको छु । अनि गायक स्वरुपराज आचार्यलाई