‘बाढीपहिरोको सम्भावना छ, सचेत रहनुस्’
०१ असोज २०७६, काठमाडौं सोमबारदेखि लगातार परेको वर्षाका कारण देशभर बाढीपहिरोको जोखिम बढेको उल्लेख गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाका अनुसार बुधबार कोसी, कमला, बाग्मती,