२२ भदौ २०७६, काठमाडौं श्रीमान–श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने जसलाई साधारण भाषामा बाँझोपन भनिन्छ। अध्ययनका अनुसार बाँझोपन नेपालको मात्र समस्या