२४ चैत्र २०७६, काठमाडौं विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण न्यूयोर्कस्थित एउटा चिडिया घरमा रहेको बाघमा समेत देखिएको छ । अमेरिकी संचार संस्था सिएनएनका अनुसार न्यूयोर्कस्थित ब्रोन्जी