‘बागमती सफाइ अभियान’को ३३३औं हप्ताः बागमतीले मुहार फेर्दै
१३ असोज २०७६, काठमाडौं नेपालमा बागमती नदीलाई ‘पावन’भनिन्छ। मान्छेहरु त्यो विश्वास राख्दछन् कि, बागमतीमा स्नान गर्नाले सबै पापहरु नाश हुन्छन्। तर, नदीको अवस्था भने त्यस्तो छैन। नदीमा स्नान गर्नाले पाप