नेकपा एमालेका बागमती अध्यक्ष आनन्द पोखरेलद्वारा सिन्धुपाल्चोक बाढीपीडितलाई ७ लाख ६० हजार नगद सहयोग
हेलम्बु गाउँपालिकालाई नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले सात लाख साठ्ठी हजार नगद सहयोग गरेको छ। हस्तान्तरण कार्यक्रममा सह-इन्चार्ज एवम् पार्टी केन्द्रीय कार्यलय सचिव