चुनावले मात्र पार्टी चल्दैन, नेतृत्व बलियो हुन आवश्यक छ : अध्यक्ष नारायण दाहाल
०१ फागुन २०७६, काठमाडौं कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले चुनावले मात्र पार्टी नचल्ने बताउँदै नेतृत्व बलियो हुन आवश्यक रहेको बताएका छन् । बेपत्ता योद्धा फाउण्डेशन