बाँके घटनाका दोषीलाई कारबाही हुन्छः गृहमन्त्री थापा
२८ भदौ २०६५, काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गरिने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र