२३ भदौ २०७६, काठमाडौं बुर्किना फासोमा दुई अलग बम हमलामा परी कम्तीमा २९ जनाको ज्यान गएको छ। बुर्किना फासोको उत्तरी क्षेत्रस्थित खाद्यान्न र यात्रु बोकेर गुडिरहेका दुई फरक ट्रकमाथि हमला