चीनको बन्दरगाह प्रयोग असाधारण खुसीको विषय : प्रधानमन्त्री
२४ भदौ २०७५, काठमाडौं प्रधानमन्त्री केपी ओलीले चीनसँगको प्रोटोकल सहमतिका आधारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउनु नेपालका लागि असाधारण खुसीको विषय भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम