बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल
वीरेन्द्र कर्णबङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र