जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा फोहर विसर्जन गर्न सकिने
अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका