नेपाली महिला ताम्राकारको फिनल्याण्डमा जित
फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली महिला ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छिन् । उनी उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् । सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की