प्रेस विज्ञप्ती: राजनीतिक दलमा समानुपातिक रुपमा महिलाको सहभागिता सुनिश्चितताका लागि प्रधानमन्त्री तथा अन्य राजनीतिक दललाई ध्यानाकर्षण पत्र
नेपालको संविधानको धारा ३८ (४) बमोजिम राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने कुराको सुनिश्चितता गरेता पनि अभ्यासमा त्यसो हुन सकेको छैन । अधिकांश राजनीतिक दलहरुको अधिवेशन चलिरहेको