प्रेमध्वजलाई सम्झदैँ अस्पतालबाट मदनकृष्ण श्रेष्ठले भने, ‘मैले आँशु थाम्न सकिनँ दाई’
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमित भएपछि यतिबेला अस्पतालमा उपचार गराइरहेका छन् । केहीदिन अघिमात्र नेपाली सांगितीक जगतका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । मदनले अस्पतालबाटै प्रेमध्वज प्रधानलाई