अन्ततः फागुन १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै ‘प्रेमगीत ३’
चलचित्र प्रेमगीत ३ दर्शकमाझ सर्वाधिक प्रतिक्षित चलचित्र हो । करिब २ बर्ष अगाडि छायांकन सकिएको चलचित्र कोरोनाका कारणले प्रदर्शनमा आउन सकेको थिएन । अन्ततः चलचित्र प्रेमगीत ३ निर्माण टिमले चलचित्रको