२९ माघ २०७६, काठमाडौं निमेष पौडेल, युवा पुस्ताका एक शसक्त आख्यानकार हुन्। ‘फाइभ मन्थ्स्’ र ‘फेब्रअरी १४’ बाट पाठकहरु सामु प्रिय बनेका पौडेललाई अहिले आम–पाठकहरुले नेपाली साहित्य आकाशका बृहस्पति भनेर