०१ अषाढ २०७६, काठमाडौं प्रदेश सरकारले आज आव २०७६/७७ को बजेट ल्याउँदै छ । संघीय सरकारले भने गत १५ जेष्ठमै १५ खर्व ९ अर्व बराबरको बजेट प्रस्तुत गरिसकेको छ ।