प्रहरीको क्रूरता : औषधि किनेर फर्किएकामाथि सोझिए तीन लाठी [भिडिओ]
०५ वैशाख २०७७, काठमाडौं ‘लकडाउन्’का बेला प्रहरी ज्यादतीका घटना बढेको बढ्यै छन् । बाहिर निस्कनेहरुलाई सम्झाउँदै आएको प्रहरीले तेश्रो पटक ‘लकडाउन्’को समय लम्बिएसँगै थप कडाई गर्न थालेको छ । यसैबीच