चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्तले आफ्नो आमाको देहावसान भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । प्रशान्तकी आमाको निधन दार्जलिङस्थित घरमै भएको हो ।