प्रभु शाह भन्छन्, बालुवाटार जग्गा प्रकरणमा मन्त्री दोषी, प्रधानमन्त्री निर्दोष? यो कहाँको न्याय हो?
२६ माघ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता/सांसद प्रभु शाहले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गरेको निर्णय हाँस्यास्पद रहेको उल्लेख गरेका छन्। नेकपा प्रदेश नं. २ का अध्यक्षसमेत रहेका