‘अडियोको यथार्थ छोडेर प्रधानमन्त्रीविरुद्ध आक्रमण किन?’
०९ फागुन २०७६, काठमाडौं/कविता अधिकारी सेक्युरिटी प्रेस खरिद प्रकरणको हिजो अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुभएको छ । जतिबेला अडियो सार्वजनिक भयो त्यतिबेलै