‘अनिकालमा घरभित्रका भाँडा बज्छन्’ भन्ने प्रधानमन्त्रीको उक्तिको कंपित कता…?
०१ बैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) बिहान नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश दिए । सन्देश दिने क्रममा उनले भने, ‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्