प्रचण्डलाई ओलीले भने, ‘२ वटा बैठकको अध्यक्षता मलाई नै गर्न दिनुस् है?’
०८ मंसिर २०७६, काठमाडौं पार्टीको कार्यकारी अध्यक्षको जिम्मा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुम्पेका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुई वटा बैठकको अध्यक्षता आफूलाई नै ग्रहण गर्न दिन प्रचण्डसँग