प्रचण्डलाई रुघाखोकी, कसैसँग भेटघाट नगर्ने
२० फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य रुघाखोकी लागेको छ। रुघाखोकी लागेकै कारण उनले सबै भेटघाट बन्द गरेको श्रोतले बताएको छ। स्रोतका