ओलीले नजरअन्दाज गर्दा प्रचण्डले सम्झिए ‘किरात समुदाय’लाई !
२५ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) बुद्ध जयन्तीसम्बन्धीको ठूलै शुभकामना सन्देश बोकेर ल्याए । खुशी लाग्यो, नेपालमा जन्मिएका मानव स्वरुपका भगवान् सिद्धार्थ गौतमलाई आज विश्वले निचेको