भारतीय मिडीयाको अचाक्ली विष वमन : नेपाललाई मजबूर होइन, मजबूत बन्न सन्देश
-प्रकाशचन्द्र परियार भारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन्, ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु बलात्कृत भएको समाचार देख्दैन लेख्दैन, दैनिक किसानहरु आत्महत्या गरेको समाचारलाई महत्व दिँदैन, तन्नम गरिबीले सदगत गर्न पनि