कोरोना पिडितका लागि अभिनेता पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग
नेपालमा कोरोना संक्रमण बढिरहेको छ । यस्तोमा कोरोना पिडितहरुको लागि अक्सिन अत्यावश्यक देखिएको छ । नेपालमा धेरै कोरोना लागेका मानिसहरुले अक्सिजन नपाएका कारण नै ज्यान गुमाइरहका छन् । यसैबिच नेपाली