‘पिरिम नलाउने’ का गायक आशिषले चीनबाट पठाए साढे दुई लाखको स्वास्थ्य सामाग्री
काठमाडौं । नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्र,म जारी नै छ । परवारसमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाउने