०७ फागुन २०७६, काठमाडौं जाडो मौसम होस् या गर्मी मौसम नै किन नहोस्, मानव शरिरका लागि पानी पहिलो प्राथमिकता हो। हामीलाई लाग्ने अधिकांश रोगहरु पानीकै कारण लाग्ने गर्दछन्। पानी पिउँदा