पाकिस्तानका प्रधानमन्त्री इमरानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिनः ओली
२३ मंसिर २०७५, काठमाडौं प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा