‘कोरोना’का कारण आएको पाँच सकारात्मक परिवर्तन : जुन न पहिले आए, न पछि आउनेछन् !
१२ चैत्र २०७६, काठमाडौं सन् २०२० को सुरुवातसँगै देखिएको कोभिड १९ (कोरोना भाइरस)का कारण यत्तिबेला विश्व नै आतंकित छ । यो भाइरसबाट बच्नको लागि विश्वका धेरै देशहरुले ‘लकडाउन्’को बाटो रोजिरहेका