पाँचथर घटनाको दोषीलाई कडा कारबाही गर्न सांसदहरुको माग
०७ जेष्ठ २०७६, काठमाडौं प्रतिनिधिसभाका सांसदहरुले गएराती पाँचथरको मिक्लाजुङ्गमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो