चिनियाँ टेलिसिरियल ‘पश्चिमको यात्रा’ अब नेपाली टिभीमा
११ मंसिर २०७६, काठमाडौं लोकप्रिय चिनियाँ टेलिसिरियल ‘पश्चिमको यात्रा’को तेस्रो धाराबाहिक प्रसारणको उद्धघाटन भएको छ। सिरियलको उद्घाटन बुधबार राजधानी काठमाडौंमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका हुन्। चीनको केन्द्रीय टिभी