पर्यटनमन्त्रीसँग नेकपा नेताको चर्काचर्की : पाशुपत क्षेत्रको सबै फूलपाती पसल व्यवस्थित गर्नुपर्ने माग
०९ माघ २०७६, काठमाडौं पशुपति क्षेत्र परिसरमा पशुपति क्षेत्र विकास कोषको स्वीकृतिमा संचालित १६५ फूलपाती पसल व्यवस्थापनको विषयमा डा. राजन भट्टराईको नेतृत्वमा ध्यानाकर्षण गराउन गएको टोलीबिच नागरिक उड्डयन तथा पर्यटनमन्त्री