‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’ : पल्पसा डंगोल (चम्सुरी)
हाँस्य जगतकी चर्चित कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । पल्पसाले हालैमात्र आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिएकी छिन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको