प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन नियम बनाउन सकिएन : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐनरनियम बनाउन नसकिएको बताएकी छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा