ओलीको मिडियाको भाषाप्रतिको बोलीः ट्वीटरमा आलोचनाको वर्षा
०४ अषाढ २०७६, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसद अवरुद्ध गरेपछि चुईक्क पनि बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै सिंहदरबारमा साँझ धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन