०७ फागुन २०७६, काठमाडौं चीनले अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’का तीन जना पत्रकारलाई निर्वासन [देश निकाला] गरेको छ। बुधबार (आज)को नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले