पत्रकारलाई सरकारी अस्पतालमा निस्शुल्क उपचार
काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निस्शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क