नेवा पत्रकार राष्ट्रिय वदु काठमाडौंद्वारा फोटो प्रदर्शनी(११ तस्वीरहरु)
२९ भदौ २०७६, काठमाडौं नेवा पत्रकार राष्ट्रिय दवु, काठमाडौंले राजधानीमा फोटो प्रदर्शनी कार्यक्रम गरेको छ। फोटो प्रदर्शनी काठमाडौं महानगरपालिकाको सहआयोजनामा शुक्रबार इन्द्रजात्राको अवसर पारेर वसन्तुपर दरवार क्षेत्रमा गरिएको हो। काठमाडौं