नेपाल भ्रमण वर्षको प्रचारमा विदेशी नागरिक ‘एलेक्स’(भिडियो सहित)
१० असोज २०७६, काठमाडौं नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सहयोग पुर्याउने ध्येयका साथ लगातार एथ्लेटिक्स ग्रुप अफ स्टूडेन्ट्स(RAGOS) ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार थालेको छ। सरकारले