नेपाल–बङ्गलादेश ऊर्जा सचिव बैठक : संयुक्त लगानीमा सुनकोशी तेस्रो निर्माण गर्ने सहमति
नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने एका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अन्तिम निष्कर्ष निकालिनेछ